spot_img
होमपेजजन आवाजसेवा ग्राहीलाई सहजता प्रदान गर्न आज बाट बाँकेको कोहलपुरमा यातायात सेवा कार्यालय...

सेवा ग्राहीलाई सहजता प्रदान गर्न आज बाट बाँकेको कोहलपुरमा यातायात सेवा कार्यालय सन्चालन,

- Advertisement -spot_img

माघ ९ गते, राप्ती सोनारी,
आम नागरिकलाई सहजता प्रदान गर्नका लागी आज बुधबार बाट बाँकेको कोहलपुरमा यातायात सेवा कार्यालय सन्चालनमा ल्याइएको छ ।
कोहलपुरमा रहेको पुरानो बसपार्कको मर्मत गरेर आज बाट नागरिकलाई यातायात सम्वन्धी सेवा प्रवाह सुरु गरिएको हो ।
एक कार्यक्रमको आयोजना गरेर लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यातायात सेवा कार्यालयको उद्घाटन गरेका छन् ।
यातायात सेवा कार्यालय सन्चालनमा आएपछि त्यस क्षेत्रमा पायक पर्ने नागरिकहरुलाई सहज भएको छ, भने नेपालगन्ज जानुपर्ने बाध्यता हटेर गएको छ ।
कोहलपुरमा चालन भएको यातायात सेवा कार्यालयबाट चालक अनुमती पत्र,सवारी दर्ता किताव नविकरण र पटके सेवा प्रवाह गरिने छ ।
कार्यालयको उद्घाटन गर्दै मन्त्री न्यौपानेले नागरिकहरुको मागलाई मध्यनजर गर्दै यातायात सेवा कार्यालय विस्तार गरिएको बताए । मन्त्री न्यौपानेले अन्य जिल्लाहरुमा पनि सेवा कार्यालय विस्तार गर्ने बारे अध्ययन भइरहेको बताउँदै ती जिल्लाहरुमा पनि छिट्टै विस्तार गर्ने बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्