spot_img
होमपेजप्रदेश समाचारश्रम शोषण भएको भन्दै आवासीय चिकित्सक सडकमा

श्रम शोषण भएको भन्दै आवासीय चिकित्सक सडकमा

- Advertisement -spot_img


आइतबार, २४ चैत/काठमाडौँ । सरकारले तोकेअनुसारको न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरू सडकमा उत्रिएका छन् । श्रम शोषण विरुद्ध प्रदर्शन भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

मन्त्रिपरिषदबाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा आफूहरूलाई १९ हजार ५०० मात्र दिइएको उनीहरूको भनाई छ । ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्