spot_img
होमपेजराष्ट्रिय समाचारराष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव राणाको निधन

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव राणाको निधन

- Advertisement -spot_img

 राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सुशील शमशेर जबराको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । राणाको आज नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राष्ट्रिय खेलकुद परिषद्‌ले जनाएको छ ।

श्रद्धाञ्जलीमा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, सरोज पोखरेल लगायत कर्मचारीहरुको उपस्थिति थियो ।

राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिवका रुपमा राणाले ६ वर्ष सम्म नेपाली खेलकुदका लागि योगदान गरेका थिए । राणा २०१७ सालदेखि २०२४ सालसम्म परिषद्को सदस्य सचिव थिए ।

राणा नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्ष र हाल आजीवन मानार्थ अध्यक्ष रहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्