spot_img
होमपेजजन आवाजबुचापुर र महादेवा जाने अँध्यारो बाटो झिलिमिली, स्थानीय द्वारा सुरक्षित महसुस

बुचापुर र महादेवा जाने अँध्यारो बाटो झिलिमिली, स्थानीय द्वारा सुरक्षित महसुस

मिति २०८१/०९/२४ गते

- Advertisement -spot_img

ढकेरी/ राप्ती सोनारी ९ को बुचार र महादेवा जोड्ने जंगलको बाटोमा वत्ती जडान गरि झलमल पारीएको छ । बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्र अन्तर्गत जंगल छेउका वस्तीहरु बुचापर र महादेवा गाउँ जाने बाटोमा सडक बत्ती जडान गरिएको पत्रकार कविन्द्र परियारले जानकारी दिए । वत्ती जडान गरि झलमल पारेपछी जंगली जनावर जोखिम न्यूनीकरण हुने स्थानीय वासिन्दाले विश्वास व्यक्त गरेका छ्न । जुलोजिकल सोसाइटी अफ लण्डन ( ZSL) को सहयोगमा ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको आयोजना र राप्तीसोनारी ९ को वडाकार्यालयको समन्वयमा सो क्षेत्रमा सडक बत्ती जडान गरिएको हो । सडक बत्ती जडान गरिएपछि मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष दल बहादुर खड्काले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्