spot_img
होमपेजप्रदेश समाचारबाँकेमा जबरजस्ती करणीमा दोषी ठहर सुनार पक्राउ

बाँकेमा जबरजस्ती करणीमा दोषी ठहर सुनार पक्राउ

- Advertisement -spot_img

बैजापुर/ जबरजस्ती करणी मुद्दामा लामो समय देखि फरार रहेका १ फरार प्रतिवादी आज बाँकेमा पक्राउ परेका छन ।


बाँके जिल्ला अदालतले २०८० साल पौष १६ गते गरेको फैसलाले खजुरा गा.पा. २ घर भई हाल ने.गं.उ.म.न.पा.०४ बस्ने वर्ष ४५ को राम बहादुर सुनारलाई जबरजस्ती करणी मुद्दामा ७ बर्ष १० महिना २४ दिन कैद र ३० हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले नेपालगन्ज बाट पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्