spot_img
होमपेजजन आवाजबाँकेको नरैनापुरमा एक किशोरी कलात्कृत

बाँकेको नरैनापुरमा एक किशोरी कलात्कृत

- Advertisement -spot_img

बाँकेको नरैनापुरमा एक किशोरी कलात्कृत भएकि छिन । गत पुस ३ गते राति मेला हेरेर घर फर्किरहेकी वडा–४ की १४ वर्षीया किशोरीमाथि दुई युवाले बलात्कार गरेको घटना भर्खरै क्बाहिरिएको हो । यति दिन सम्म परिवारले गुपचुप नै राखे पनि प्रहरीले घटनाबारे थाहा पाएपछि बलात्कारको घटना बाहिरिएको हो ।
प्रहरीको निकै केरकारपछि मात्र परिवारले सबै कुरा खुलाएका थिए । त्यसको भोलिपल्ट पुस ५ मा प्रहरीले जबर्जस्ती करणीमा उजुरी दर्ता गरेको थियो । पीडित किशोरीका बुबाले पीडककै डरका कारण घटनालाई गोप्य राख्न खोजेको बताए ।
प्रहरीले यसबारे अनुसन्धान तिद्र पारिएको जनाएको छ ।

बाँकेको नरैनापुरस्थित नेपाल–भारत सिमानामा बस्ने पीडित परिवार सामूहिक बलात्कारमा परेकी छोरीलाई न्यायका लागि मात्र लडी रहेको छैन, परिवारकै सुरक्षालाई लिएर चिन्तित पनि छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्