spot_img
होमपेजजन आवाजनेपालगन्जका लोकप्रिय नेता धवल क्यान्सर जितेर आज घर फर्किदै

नेपालगन्जका लोकप्रिय नेता धवल क्यान्सर जितेर आज घर फर्किदै

- Advertisement -spot_img

नेपालगन्ज / राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा बांकेका प्रतिनिधि सभा सांसद डा. धवल शमशेर राणा क्यान्सरलाई जित्न सफल भएका छन् । नेपालगन्जका लोकपि्रय नेत राणा आइतबार आज काठमाडौ फिर्ता हुन लागेका हुन ।
भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनाको कठिन उपचार पछि स्वास्थ्यमा सुधार आएसँगै प्राण घातक रोग क्यान्सर जित्न सफल भएको माननीय राणाले जानकारी दिएका छ्न । क्यान्सरबाट निको भएको खबर डा. राणाले सामाजिक सन्जालमा  लेखेपछि  उनका समर्थहरुले खुसि व्यक्त गरेका छ्न ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्