spot_img
होमपेजअन्तर्राष्ट्रिय समाचारनेकपा माओवादी केन्द्र राप्ती सोनारीको अध्यक्षमा जनक बहादुर थारु निर्वाचित

नेकपा माओवादी केन्द्र राप्ती सोनारीको अध्यक्षमा जनक बहादुर थारु निर्वाचित

मिति २०८१/०९/१७

- Advertisement -spot_img

ईश्वरी के.सि ,बैजापुर / ने. क .पा. माओबादी केन्द्र राप्तिसोनारी गाँउपालिकाले नयाँ नेतृत्व पाएको छ । आज बुधबार भएको निर्वाचन बाट जनक बहादुर थारुको नेतृत्वमा माओवादी केन्द्र राप्ती सोनारीको नयाँ कमिटी बनेको हो । क्रमश अध्यक्षमा जनक बहादुर थारु उपाध्यक्ष राम लखन थारु , उपाध्यक्षमा टेक बहादुर बस्नेत,महिला उपाध्यक्ष कमला बि क ,सचीव – क मीन राज खड्का (सन्तोष ,सह सचीव शेर बहादुर खड्का (सुजल),
कोषाध्यक्ष – हरिभक्त पौडेल र सदस्यहरु सहितको ४१ सदस्यीय कमिटी निर्माण भएको हो । नव निर्वाचित अध्यक्ष थारुले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउदै राप्ती सोनारीमा पहिलो दल बनाउने बताए । गाउँमा संगठन विस्तार, विभिन्न बर्गिय संगठनलाई सक्रिय बनाउदै जनता संगको सहकार्यमा अगाडि बढ्ने प्रतिवद्दता अध्यक्ष थारुले व्यक्त गरेका छन ।

आज अध्यक्ष पदका लागि सुर्य प्रकाश घर्ती मगर र जनक बहादुर थारु,उपाध्यक्ष पदका लागि दल बहादुर खड्का र टेक बहादुर बस्नेत र सह सचीव पदका लागि सुनिल गिरि र शेर बहादुर खड्का (सुजल) बिच प्रतिस्पर्धा भएको थियो। बाँकी निर्विरोध भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्