spot_img
होमपेजUncategorizedडुडुवामा अधिराज्यकै सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचुअपशिवा)...

डुडुवामा अधिराज्यकै सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचुअपशिवा) बनाउन शुरु

- Advertisement -spot_img

डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्तरगत विभिन्न स्थानमा प्रर्या–प्रर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो ।

गाउँपालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्च लगायत, बन क्षेत्र, राप्ती नदी तथा डुडुवा नाला लगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार पर्यटकिय दृष्टिकोणले डुडुवालाई पहिचान गराउनका लागि प्रर्यटनसँग जोडेर विभिन्न परियोजना सञ्चालन गरिएको छ ।

एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष चौधरीले शिलान्यास गर्दै डुडुवामा शिवप्रतिमाबनाउने कार्य वर्षौदेखिको योजना बल्ल कार्यन्वयनमा आएको बताए । करिव २७ विघा जग्गामा बृहत्तर रुपमा पर्यटन क्षेत्रको दिर्घकालिन प्रोजेक्ट संचानल गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताए । 

डुडुवामा अधिराज्यकै सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचुअपशिवा) बनाउन शुरु गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित रामनगर पाझामा शिव प्रतिमा निमार्ण गर्नका लागि जग्गामा पहिलो चरण अन्र्तगत वाउण्ड्री (वाल) निमार्ण गर्न शिलान्यास गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्