spot_img
होमपेजस्थानीय समाचारगोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रण हुँदै

गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रण हुँदै

- Advertisement -spot_img

काठमाडौँ । ललितपुरको गोदावरी क्षेत्रमा लागेको डढेलो निभाउन स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका छन् । हिजो साँझदेखि सुरु भएको डढेलो निभाउनका लागि शुक्रवार बिहान नेपाल आर्मीसहित सशस्त्र प्रहरी र स्थानीय जुटेका हुन् । 

उनीहरूले आगो नियन्त्रणमा लिए पनि दिउँसो फेरि सुरु भएको थियो । सालका रूख भएको विष्ट छाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरु भएको स्थानीयले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्