spot_img
होमपेजस्थानीय समाचारखोला घरमा पस्यो कि घर खोलामा ?

खोला घरमा पस्यो कि घर खोलामा ?

- Advertisement -spot_img

सरकारी मापदण्ड पालना गर्दै नदी/खोला किनारमा घर-जग्गा जोडेकाहरूलाई वा पुर्खौं पुर्खादेखि बसोबास गरिरहेकाहरूलाई ‘खोला मिच्यो’ भन्नु कतिसम्म न्यायसंगत हुन्छ? नदीको बहाव र सहरको विस्तारबीच तालमेल मिलाउन के गर्न सकिन्छ?

सेतोपाटी कन्भरसेसनको आजको अंकमा हामीले यसैबारे कुराकानी गरेका छौं, जलाधारविद् मधुकर उपाध्यासँग। पानीसँग जोडिएका विभिन्न आयाममा उनको अध्ययन र अनुभव गहिरो छ।

आएको थियो। जंगलले पूरै डाकेको ठाउँमा समेत आउन थालेको यस्तो लेदो पहिरोले जथाभाबी सडक खन्ने प्रवृत्तिमाथि प्रश्न खडा गरेको छ। जलाधारविद् उपाध्याले यसको मिहिन विश्लेषण गरेका छन्।

यसपालि नै रोशी खोलाले धार परिवर्तन गर्दा सुरक्षित मानिएको बस्ती र पक्की घरसमेत बगे। ललितपुरको टीकाभैरव वरपर जंगलले ढाकेको पाखो भत्केर ढुंगामाटो खोलामा थुप्रिँदा नख्खुसम्म क्षति हुन पुग्यो। आकलन गर्न नसकिएको यस्तो क्षति के अत्यधिक वर्षाले मात्र गराएको हो?

पहाडमा पानी पर्न थालेपछि माथिदेखि नै भल बग्न सुरू हुन्छ। तल-तल आउँदा क्रमश: ठूलो हुँदै जान्छ। माटो मिसिँदै गएपछि त्यसको शक्ति पनि बढ्दै जान्छ। यस्तो भल व्यवस्थापन कसरी गर्ने?

बाढी-पहिरोले उब्जाएका यस्ता विभिन्न प्रश्नमा सेतोपाटीका सुदीप श्रेष्ठले जलाधारविद् मधुकर उपाध्यासँग कुराकानी गरेका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्