spot_img
होमपेजजन आवाजकर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय सुनाईएका थारु पक्राउ

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय सुनाईएका थारु पक्राउ

- Advertisement -spot_img

राप्ती सोनारी / बाँकेमा ज्यान मुद्दाको फरार प्रतिवादी १४ बर्ष ६ महिना पछी पक्राउ परेका छन । आज प्रहरीको विशेष टोलिले उनलाई पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालत, बाँकेको मिति २०७३।०९।१८ गतेको फौसलाले जिल्ला बाँके साबिक महादेवपुरी -५ हाल राप्तिसोनारी गा.पा. वडा नं. ९ बस्ने बर्ष ३० को धन बहादुर थारुलाई कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय सुनाएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्