spot_img
होमपेजस्थानीय समाचारआज बाट राप्ती सोनारी स्तरीय रनिङ शिल्ड प्रतियोगिता पेरानिमा हुँदै

आज बाट राप्ती सोनारी स्तरीय रनिङ शिल्ड प्रतियोगिता पेरानिमा हुँदै

२०८१ पौष १० बुधवार

- Advertisement -spot_img

बाँके (राप्ती सोनारी) : आज बाट  १७ औं राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्ती सोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै छ ।

गाउँपालिकाको खेलकुद विकास समितिको आयोजना तथा शिवशक्ती माध्यामिक बिद्यालय सम्शेरगन्ज पेरानीको संयोजनमा आज बाट प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन पालिका अध्यक्ष तप्त बहादुर पौडेलले गर्ने कार्यक्रम छ । आज दिउँसो २ बजे शिवशक्ती माध्यामिक बिद्यालयको प्रांगनमा हुने बिद्यालयका प्रधानाध्यापक पुष्कर खड्काले जानकारी दिए ।

प्रतियोगिता अन्तरगतका विभिन्न खेलहरु भने बुधबार बिहान ७ बजेदेखी नै सुरु हुने उनले बताए । प्रतियोगिता यही पुस १२ गतेसम्म सञ्चालन हुने राप्ती सोनारी गाउँपालिका खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदीले जानकारी दिए । ३० बढी विधालयले सहभागिता जनाउँदैछन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्