spot_img
होमपेजUncategorizedनेसनल प्याब्सन दाङ्ग जिल्ला समितीको अध्यक्ष पदबाट भोजराज न्यौपानेलाई निष्कासित गरियो जिम्मेवारी...

नेसनल प्याब्सन दाङ्ग जिल्ला समितीको अध्यक्ष पदबाट भोजराज न्यौपानेलाई निष्कासित गरियो जिम्मेवारी कार्कीलाई

- Advertisement -spot_img

दाङ,नेसनल प्याब्सन दाङ जिल्लाको तदर्थ समितीको अध्यक्ष पदमा रही नेसनल प्याब्सन दाङ जिल्लाका गतिविधिलाई चलायमान गर्नको लागि नेसनल प्याब्सन केन्द्रीय समितीले दाङ जिल्लाका नेसनल प्याब्सन पुर्व स निष्कासित चिव शालिकराम कार्कीलाई जिम्मेवारी दिइएको पाइएको छ ।

पर्सा जिलाको विरगन्जमा आयोजित नेसनल प्याब्सनको आठौं महाधिवेशनमा कार्कीले दाङ जिल्लाबाट सचिव पदको प्रतिनिधित्व गर्दै कुसल कार्यको जिम्मेवारी निर्वाह गरेको ठहर गर्दै उक्त जिम्मेवारी दिइएको पाइएको छ ।
नेसनल प्याब्सन केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाद्वारा हस्ताक्षरित २०८२ साल असार ९ गतेको पत्रानुसार कार्कीले नेसनल प्याब्सन दाङ जिल्लाको तदर्थ समितीको अध्यक्ष पदमा रही अब काम अगाडि बढाउने भएका छन् । आँफुले जिल्लाको नेतृत्व पाएकोमा खुशी हुँदै कार्कीले अब जिल्लाका सबै साथीभाईहरुसङ्ग हातेमालो गर्दै नेसनल प्याब्सन दाङका साङ्गठनिक गतिविधिलाई अगाडि बढाउने कुरा गर्नु भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्